Logo

नगरपालिकाले दियो जिल्ला अस्पताललाई डेंगु किट

बैतडी, २९ भदौ: बैतडीको दशरथचन्द नगरपालिकाले जिल्ला अस्पताल बैतडीलाई डेंगु परीक्षण किट उपलब्ध गराएको छ । देशैभरि डेंगुका बिरामी फेला परेकाले डेंगु रोग परीक्षणमा सहयोग

साग मा आर्चरीका लागि खेलाडी छनोट पोखरामा शुरु

कास्की, २९ भदौ : आगामी मङ्सिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना हुने १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) मा आर्चरीका लागि खेलाडी छनोट पोखरामा

भोजपुरको हतुवागढी गाउँपालिकाद्वारा शैक्षिक सुधारका लागि ९७ बुँदे कार्ययोजना तयार

भोजपुर, २९ भदौ: भोजपुरको हतुवागढी गाउँपालिकाले शिक्षाको गुणस्तर वृद्धि गर्नका लागि सरोकारवाला पक्षसँग बृहत् छलफल तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले गत २३ गतेबाट

नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा भट्टराई निर्वाचित

रुपन्देही, २९ भदौ: नेपाल औषधि व्यवसायी सङ्घ रुपन्देहीको अध्यक्षमा सुरज भट्टराई निर्वाचित हुनुभएको छ । सङ्घको आगामी नेतृत्वका लागि शनिबार साँझ सम्पन्न निर्वाचनमा प्रतिद्वन्द्वी जवाहरलाल


परम्परागत प्रविधिका साधनको अस्तित्व लोप हुने अवस्थामा

गलेश्वर, २९ भदौ: परम्परागत प्रविधिका साधनको अस्तित्व सङ्कटमा पर्दै जान थालेको छ । बढ्दो आधुनिकताको प्रभावले पुराना सीप र दिमागको आधारमा निर्माण गरिएका परम्परागत प्रविधिका

लोपोन्मुख जिब्रो छेड्ने जात्रा यस वर्ष रोकियो, जात्रा फेरि अनिश्चित

भक्तपुर, २९ भदौ- गत वर्ष भाद्र शुक्लपक्ष पूर्णिमाको दिन राति ८ बजे मध्यपुरथिमि नगरपालिका दिगु भैरव मन्दिरको मण्डपमा मध्यपुरथिमि–५ चोडेका ४० वर्षीय बालकराम श्रेष्ठले जिब्रो

अवैध चरेस, गाँजा र कारसहित हेटौँडामा पाँच पक्राउ

हेटौँडा २९ भदौ- जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करीब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगञ्ज जाँदै गरेको भारतीय सवारी बीआर०१पीएफ ७९९८ नंको कार

असार महीनाबाट अवरुद्ध पासाङल्हामु राजमार्ग मर्मत शुरू

रसुवा, २९ भदौ: पहिरोका कारण गत असार महीनाबाट अवरुद्ध स्याफ्रु–मैलुङ खण्डको नयाँ राजमार्ग शनिबारबाट मर्मतकार्य शुरू भएको छ ।गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङनुर्पु तामाङका अनुसार छोकलबाट


अस्पतालका कर्मचारीको चरम लापरवाहीका कारण नवजात शिशुको मृत्यु

कोहलपुर, २९ भदौ – बाँकेको बुलबुलियास्थित मसानघाटबाट फर्काएर ल्याइएको नवजात शिशुको उपचारको क्रममा मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार ज्यूँदै बच्चालाई मृत घोषित

छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु

चितवन, २९ भदौ – पूर्वी चितवनमा शनिबार राति भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुईको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा

चट्याङ लागेर एक हल गोरु र तीन गाईको मृत्यु

दैलेख, २९ भदौ  – दैलेखको भगवतीमाई गाउँपालिका–७ खगेनामा चट्याङ लागेर एक हलगोरु र तीन गाईको मृत्यु भएको छ । शनिबार दिउँसो ५ः३० बजे इन्द्रजीत विकको

हनुमन्ते सफाइ अभियान ८१ हप्तामा पनि जारी, दुई टन फोहर व्यवस्थापन

भक्तपुर, २९ भदौ  : हनुमन्ते नदी सफाइ अभियानको ८१आँै हप्तामा शनिबार भक्तपुरको गट्ठाघर चोकदेखि कौशलटारचोकसम्मका सडकको दायाँबायाँ रहेका फोहर हटाइएको छ ।अभियानअन्तर्गत सडक दायाँबायाँको फोहर


जिल्ला अदालत बागलुङमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट

बागलुङ, २८ भदौ – जिल्ला अदालत बागलुङले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी मुद्दा फछ्र्योट गरेको छ । कूल ६२४ मुद्दामध्ये ४२८ फछ्र्योट गर्ने लक्ष्य लिइएकामा

पर्यटकको सुविधाका लागि पाँचथरको पौवाभञ्ज्याङमा पर्यटन सूचना केन्द्र निर्माण

फिदिम, २८ भदौ -पर्यटकको सुविधाका लागि पाँचथरको फाल्गुनन्द गाउँपालिका–३ पौवाभञ्ज्याङमा पर्यटक सूचना केन्द्र निर्माण गरिएको छ । मेची पहाडी क्षेत्र पर्यटन विकास समिति इलामले रु ४२

नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखालाई रु चार लाख  सहयोग

हेटौँडा, २८ भदौ- नेपाल पत्रकार महासङ्घ मकवानपुर शाखाले सञ्चालन गरेको पत्रकार उपचार कोषमा हेटौँडा उपमहानगरपालिकाले रु चार लाख  सहयोग गरेको छ । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले

सुदूरपश्चिम प्रदेशमा नेकपा ले पायो पूर्णता

कञ्चनपुर, २८ भदौ  -नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सुदूरपश्चिम प्रदेशमा पार्टी एकताको कार्यलाई पूर्णता दिएको छ । प्रदेशका नौवटै जिल्लाका ८८ स्थानीय तहमा पार्टी एकताको कार्यलाई प्रदेश


विकासमा राजनीति गर्नुहुँदैन : मन्त्री राई

नेपालगञ्ज, २७ भदौ- शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले विकासमा राजनीति गर्न नहुने बताउनुभएको छ । नेपालगञ्जको हिरमिनियाँमा निर्माण गरिएको एकीकृत फोहरमैला व्यवस्थापन तथा प्रशोधन

कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन पक्राउ, तीनको खोजी

नेपालगञ्ज, २७ भदौ  – नेपाली काङ्ग्रेस बाँकेका सभापति किरण कोइरालामाथि आक्रमण गर्नेमध्ये तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । आक्रमणको घटनामा संलग्न अन्य तीन जनालाई

सिमेन्टको गुणस्तरमा कुनै हेरफेर भएको छैन : विभाग

काठमाडौँ, २७ भदौ  – नेपाल गुणस्तर तथा नापतौल विभागले सिमेन्टको गुणस्तर सूचाङ्कमा कुनै हेरफेर नभएको बताएको छ । विभागले बिहीबार एक विज्ञप्ति जारी गरी केही

छिमेकीको घरबाट फर्कने क्रममा पहिरोमा पुरिएर एकको मृत्यु

जाजरकोट, २६ भदौ- छेडागाड नगरपालिका–५ सुवानाउलीका १८ वर्षीय खड्गबहादुर रावतको पहिरोमा पुरिएर मृत्यु भएको छ । छिमेकीको घरबाट फर्कने क्रममा उनको बुधबार राति मृत्यु भएको


अब बचत सहकारीको सङ्ख्या घटाइन्छ ः मन्त्री अर्याल

काभ्रेपलाञ्चोक, २६ भदौ- भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बचत सङ्कलन गर्ने सहकारीको सङ्ख्या घटाएर कृषिमा आधारित विषयगत सहकारी संस्थालाई बढाइने बताउनुभएको छ

मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा ऊर्जा-मन्त्री पुन

काठमाडौँ, २६ भदौ- सरकारले मुलुकको आर्थिक विकासको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्रलाई राखेर कानूनी, नीतिगत तथा संरचनागत सुधार गरी लगानीको वातावरण बनाएको भन्दै खुला हृदयसाथ

अवैधरुपमा लगाइएको एक हजार ९५० बोट गाँजा नष्ट

विदुर, २६ भदौ- जिल्ला प्रहरी कार्यालय नुवाकोटले अवैधरुपमा लगाइएको एक हजार ९५० बोट गाँजा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख अविनारायण

एकाएक माहुरी मर्न थालेपछि किसान चिन्तित

जुम्ला, २६ भदौ  – माहुरीका लागि उर्वर क्षेत्र मानिएको जुम्लाका किसान केही समययता भने चिन्तित बनेका छन् । एकाएक माहुरी मर्न थालेपछि उनीहरू चिन्तित बनेका हुन् ।


प्रदेश र स्थानीय सरकारको लगानीमा खानेपानी निर्माण गरिएपछि स्थानीयवासी खुशी

दमौली, २६ भदौ (- दुई सरकारको लगानीमा खानेपानी आयोजना निर्माण गरिएपछि स्थानीयवासी खुशी भएका छन् । गण्डकी प्रदेश सरकार र भीमाद नगरपालिकाको संयुक्त लगानीमा भीमाद

१६ वर्षमुनिका राष्ट्रिय फुटबल टोली जोर्डनतर्फ प्रस्थान

काठमाडौँ, २६ भदौ – एएफसी यू–१६ च्याम्पियनसिप छनोट प्रतियोगितामा सहभागिता जनाउन २३ खेलाडीसहित ३१ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली आज जोर्डन प्रस्थान गरेको छ ।सन्

अझै तीन दिन मनसुन सक्रिय रहने

काठमाडौँ, २६ भदौ  – मनसुनी न्यूनचापीय रेखा हाल औसत स्थानको आसपासमा रहेकोले बदलीसँगै वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

इञ्जिनीयरलाई गाउँ नछाड्न प्राधिकरण प्रमुखले दिए निर्देशन

भक्तपुर, २६ भदौ – राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पको लाभग्राही सूचीमा परेको भूकम्पपीडितले आउँदो कात्तिक मसान्तभित्र घर निर्माणकार्य शुरु नगरे अनुदान


उपप्रधानमन्त्री यादवद्वारा ऐतिहासिक रामग्राम स्तुपको अवलोकन

परासी, २६ भदौ – उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले पश्चिम नवलपरासीस्थित ऐतिहासिक रामग्राम स्तुपको आज बिहान स्थलगत अवलोकन भ्रमण गर्नुभएको छ ।रामग्राम नगरपालिका–७

महोत्तरी कारागारमा चार गुणा बढी कैदीबन्दी, बिरामी हुने क्रम बढ्दो

महोत्तरी, २६ भदौ – महोत्तरी कारागारमा रहेका कैदीबन्दीको सङ्ख्या अहिलेसम्मकै सर्वाधिक भएको छ । पछिल्ला पाँच वर्षयता ३५० को हाराहारीमा रहँदै आएको कैदीबन्दीको सङ्ख्या अहिले

आधुनिकतासँगै कुमाल समुदायको पुख्र्यौली पेशा माटोको भाँडा बनाउने सङ्कटमा

खोटाङ, २६ भदौ  – कुमाल समुदायको पुख्र्यौली पेशा (माटोको भाँडा बनाउने) सङ्कटमा पर्दै गएको छ ।पछिल्लो समय हाटबजारमा आधुनिक प्रविधिका भाँडाहरु सुपत मूल्यमा प्रशस्त पाउन

पक्राउ परेका विप्लव का छोरा प्रकाश चन्दसहित सबै विद्यार्थी छुटे

चितवन, २६ भदौ – चितवन मेडिकल कलेजमा सेवा अवरुद्ध गराउन खोजेको भन्दै पक्राउ परेका सबै विद्यार्थी बुधबार राति छुटेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका