Logo

कुल्फीवाला रुदै भन्छन् बरु म मर्न तयार छु, सहयोगको नाममा म माथि कब्जा भयो



नेपालमा भाइरल बन्न कुनै समय नै लाग्दैन् । आफ्नो छुट्टै कला भएक जो कोही रातारात भाइरल बन्छन् । यस्तै एक नाम हो, जो आफ्नो बेग्लै कलाका कारण चर्चाम आए । सडक सडकमा कुल्फी बेचेर हिड्ने मनकुमार राई विलसन विक्रम राईको कुल्फी वाला दाई बोलको गीतमा देखिए । जसले २७ बर्षपछि उनलाई आफ्नो परिवारसंग पुनःमेल गरयो । कुल्फिवाला नामले पछिल्लो समय निकै भाइरल भएका व्यक्ति मन कुमार राईले नागरिकता लिएका छन् । सानै उमेरमा काठमाडौँ छिरेका सोलुखुम्बु सल्यानका मन कुमार राई करिब दुई दशकपछि नागरिकता बनाउन गाउ पुगेर नागरिकता बनाएर फर्किएका छन् ।

पछिल्लो समय उनको भिडियोहरु एक एक भाइरल बन्दै आएको थियो । सामान्य सडक सडकमा बदाम कुल्फी बेच्दै हिडेका राई उनको कुल्फी बेच्ने शैली देखेर सबै अचम्म मान्थे । आयो कुल्फी आयो आयो कुल्फी आयो भन्दै घर घरमा नाच्दै हास्दै कुल्फी बेचेर हिडेका उनि एक एक निकै भाइरल भए । कुल्फिवाला रुदै भन्छन् बरु म मर्न तयार छु, सहयोगको नाममा म माथि भयो कब्जा l हेर्नुहोस भिडियो l

प्रतिक्रिया दिनुहोस्