Logo

बोली नफुट्दै मादलमा अब्बल रियाज, अपत्यारिलो कलाले सारा चकित (भिडियो)



दमक- झापामा एउटा आश्चर्यको प्रतिभा भएका बालक भेटिय  । कलिलो उमेर तर शिप भने ठूला ठूला ले बिना अभ्यास गर्न नसक्ने को छ । नाम रियाज रिजाल वर्ष
४ । आमासंग गरिएको कुराकानीमा १ वर्षदेखि यसरीनै मादल बजाएर सबैलाई चकित पारिरहेको बताँउछन् ।पारीवारीक माहोलले गर्दा यो सबै भएको तर बाबुलाई सिकाएको चाहि होईनभन्छन् । सानै उमेरमा यस्तो कला साँच्चै नै अद्भुत छ ।

कसैले सिकाएको कुरा नबस्ने यो उमेरमा आफै कसरी जाने त मादल बजाउन यो साँचिकै सोच्नेकुरा हो । परिवारले भने अनुसार अहिले गाईने गितको सबै ताल बजाउने गरेकोपाईयो । यती मात्र होईन तोते बोलीले अत्यन्तै मिठो गितपनी बाबुले गाउने रहेछन् । पुरै गितमा मजाले मादल बजाउन सक्ने र २ ४ वटा गित पनी पुरै गाउनसक्ने रियाजलाई अव भने गित सङ्गीत सिकाउनु पर्ने रैछ भनि आमा कमला खनाल रिजाल बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्