Logo

चलचित्र ‘दाल भात तरकारी’को नयाँ गीत सार्वजनिक, हरिवंश, निरुता, पुष्प र आँचलको देखियो गज्जब अभिनय



काठमाडौँ – मह सञ्चारको प्रस्तुति रहेको फिल्म ‘दाल भात तरकारी’को नयाँ गीत सार्वजनिक भएको छ । मह सञ्चार र किरण केसीको संयुक्त प्रस्तुति रहेको यस फिल्को नयाँ गीत मह संचारको युट्युब मार्फत रिलिज गरिएको हो ।यस गीतमा गीतमा राजेशपायल राइ र स्मिता दाहालको आवाज रहेको छ ।

वैशाखको १३ गतेबाट रिलिज हुन लागेको यो नयाँ गीत पनि राम्रो बनेको छ ।यस गीतमा वरिष्ठ कलाकार हरिवंश आर्चाय, निरुता सिंह, पुष्प खड्का, आँचल शर्मा रहेका छन् ।यस गीतमा शम्भुजित बास्कोटाको संगीत, हरिवंश आचार्यको शब्द रहेको छ । चलचित्रमा सुदन केसीको निर्देशन छ । हेर्नुस् भिडियो

प्रतिक्रिया दिनुहोस्