Logo

यसरी कमाउँन सकिन्छ फेसबुक र युट्यबबाट मासिक लाखौं रुपैंया, समाजिक संजाल बन्दको हल्ला के हो ? हेर्नुहोस (भिडियो सहित)



पछिल्लो समय नेपाल पनि आईटीमा निकै फड्को मारिरहेको छ । यहाँका युवाहरु घरैमा बसेर फेसबुक तथा युट्यबबाट महिनामा लाखौं आम्दानी गरिरहेका छन् । त्यसो त आईटीकै दुनियाँ विशेषगरी प्रोग्रामिङ गरेर विदेशमा विक्ने एप्सहरु बनाएर डलर कमाउने युवाहरुको जमात पनि कम छैन । युट्यबमा भिडियो हालेर राम्रै आम्दनी गर्ने युवाहरु भने धेरै नै छन् तर यसमा पनि विकृति छ विसंगति छ । यसलाई सरकारका तर्फबाट लगाम लगाउने तयारी पनि भइरहेका छन् । त्यसो त नेपालमा केही बर्ष यता एपहरु नामक कम्पनी नै खडा गरेर आईटीकै दूनियाँमा रम्दै, जम्दै आएका तुरुप संग्रौलाको तर्क तथा विश्लेषण भने यस्तो छ…

प्रतिक्रिया दिनुहोस्