Logo

२५ हजारबाट सुरु गरेको झोल मः मः करोडमा, सुरु गरेको २ बर्षमै ८ ठाँऊबाट सेवा दिदैं (भिडियो सहित)



मःमः भन्ने वित्तिकै छिटो मिठो खाने नेपाली खाजा जस्तै भइसक्यो हिजो आज । धेरैले खाजाको रुपमा मःमः नै रुचाउने गर्छन् । तर एक जना पूर्व लडाकु जो विदेश गएर केही कमाए अनि फेरी गुमाए त्यसपछि आफ्नै मुलुक फर्किए, उनै युवा नवराज ढकालसँग सुरुवति दिनमा लगानी थिएन । गोजीमा भएको ४० हजार भाडा दिएर रिन खोजे अनि सुरु गरे झोल मः मः । उनको व्यवसाय अहिले शहरभरी फैलिएको छ । सुरु गरेको दुई बर्षमै यत्ति लोकप्रिय भए की ७ ठाँऊमा फ्रेन्च साइच दिइसकेका छन् अनि राम्रो आम्दनी पनि गरिरहेका छन् । आखिर उनको मःमः कसरी यत्ति लोकप्रिउ बन्यो त ? के छ सफलताको कथा ? उनै मः मः व्यवसायी ढकालसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…

प्रतिक्रिया दिनुहोस्