Logo

एक पूर्व लडाकु कमाण्डरको अनुभव : मेरा आँखै अगाडि आर्मीले साथीहरुलाई खाल्टोमा हाले, कृष्णसेनको अन्तिम बोली सुनें (भिडियो सहित)



दश बर्षे जनयुद्धको सुरक्षित अवतरणसँगै यत्ति खेर देशमा विकासका विभिन्न योजनाहरु बनिरहेका छन्, देश दिनानुदिन नयाँ फड्को मार्नका लागि अग्रसर बनिरहेका छन् । तै पनि वेला बेला जनयुद्धकालिन विभिन्न सन्दर्भहरुले झस्काउने गर्छन् । एक जना पर्व लडाकु कमाण्डर जो तत्कालिन समयमा ज्यानको बाजी लगाएर उपत्यकामा रहन्थे, अनि चन्दा असुलेर पार्टीलाई पठाउनु दिनचार्य बन्थ्यो तर त्यही कारण उनी पछि जेलमा परे । उनै नमराज ढकाल अहिले राजधानीमा मः मः व्यवसायी बनेका छन्, सफल पनि छन् । तै पनि जनयुद्धकालिन ती दिनहरु सम्झेर बेला बेला मन पोल्छ उनको । उनले त्यो बेला निकै अमानविय यातना पाए, आँखै अगाडि साथीहरुलाई आर्मीले कठोर यातनापछि गोली ठोकेको दृश्य देखे । यसै सन्दर्भमा उनै नमराज ढकालसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्

 

प्रतिक्रिया दिनुहोस्