Logo

सडकमा गीत गाएरै लाखौं उठाउँछन् यी १८ बर्षिय युवा, क्रिकेट रंगशाला देखि दीन दुःखीलाई सहयोग गर्दै (भिडियो सहित)



पछिल्लो समय नेपाली युवाहरु एक किसिमको उत्प्रेरणाका स्रोत बन्न थालेका छन् । सानै उमेरमा अनेकौं कार्यहरु गरेर सबैको मन जित्ने कर्म गर्ने युवाहरुको लामै संख्या छ । त्यसो त चितवनका सुजन मिश्र भने सडकमा गीत गाएरै दीन दुखीहरुको उद्धारका लागि केही रकम जम्मा गर्छन् अनि विभिन्न ठाँऊ पुगेर हस्तान्तरण गर्छन् । पछिल्लो समय उनी भेटिए धूर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध इन्टरनेसनल क्रिकेट रंगशालाका लागि सहयोग संकलन गर्दै बानेश्वरको सडकमा । आखिर सुजनभित्र के छ त त्यस्तो उर्जा ? जसले उनलाई यो उमेरमा समाज सेवाप्रति यस्तो उदारता देखायो, हेर्नुहोस उनै सुजनसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…

प्रतिक्रिया दिनुहोस्