Logo

स्मार्ट धोबी : “बाईकमा सरर, लुगा आउँछ घर घर”, लुगा धोएरै महिनामा लाखौ कमाउँने २८ बर्षिय युवाको कथा (भिडियो सहित)



पछिल्लो समय हरेक कुरा अनलाइनमै पाइन्छ । त्यसो त अनलाइनकै कारण विभिन्न व्यवसाय फस्टाइरहेको छ । त्यसैको राम्रो उदारण हो स्मार्ट धोबी । राजधानीका विभिन्न स्थानमा पुगेर लुगा संकलन गर्दै धुने अनि पुर्याउने पेशा हो यो । यत्तिखेर यो पेशामा तीन जना युवाहरु खटिरहेका छन् । कोही धुने, कोही ल्याउने पुर्याउने अनि कोही अनलाइनमा ग्राहकसँग कुरा गर्ने तर धेरै जसो सिधै फोन पनि आउँछ । त्यसो त काभ्रेका सुजन चौलागाई यो पेशामा निकै सन्तृष्ट छन् अनि राम्रो भविष्य पनि देख्छन् । आखिर यो पेशामा किन होमिए त सुजन ? के कस्ता कठिनाई अनि आम्दनी छन् त, यो व्यवसायमा ? हेर्नुहोस यो भिडियो…

प्रतिक्रिया दिनुहोस्