Logo

नेपाललाई छाडेर उडे गायिका मेनुका पौडेल, गिनिज बुकमा नाम लेखाउने तयारीमा जुट्दै (भिडियो सहित)



मेनुका पौडेल, यो नाम नेपाल आइडल पछि निकै चर्चामा आएका नाम हो । पछिल्लो समय भारतिय रियालिटी सो सारेगममा समेत निकै अब्बलता प्रस्तुत् गर्न सफल उनी अहिले देश तथा विदेशका विभिन्न कन्सर्टहरुमा व्यस्त छिन् । त्यसै गरी विभिन्न चलचित्रका गीतहरु देखि अन्य एल्बमका गीतहरुमा पनि उनले स्वर भर्दै आएकी छिन् । त्यसो त मेनुका यत्तिखेर नयाँ इतिहास रच्ने धूनमा छिन् । उनी चाँडै नै गिनिज बुक अफ वल्र्ड रेकर्डको तयारीमा छिन् । आखिर मेनुका अगामी दिनहरुमा के कस्ता कार्यक्रम तथा क्रियाकलापमा व्यस्त हुदैँछिन् त ? हेर्नुहोस् यो भिडियो अन्र्तवार्ता…

प्रतिक्रिया दिनुहोस्