Logo

दृष्टिविहिनसँग मसाज गर्न विदेशीहरुको लर्को, लाखौं कमाई, कामदारलाई अधिकृत लेबलको तलब (भिडियो सहित)



मसाज भन्ने वित्तिकै नेपाली समाजमा नकरात्मक अर्थ लगाउँनेहरुको भीड धेरै छ । तर वास्तविक रुपमा भन्ने हो भने मसाज प्राचिनकाल देखि हाम्रै घर घरमा चल्दै आएको परम्परा हो । बुहारीले सासुको, छोराले बाऊको जीउ दुख्दा गरिने मसाज कालान्तरमा आएर अहिले व्यवसायिक बनिरहेको छ । त्यसो त नेपालमै नम्बर एक मानिने सिईङ ह्यान्डस नेपालले दिइने मसाज विदेशीहरुको पहिलो रोजाई बनिरहेको छ । यो मसाज दृष्टि विहिनहरुले संचालन गरेका हुन्, दृष्टि विहिनहरुले मसाज गर्ने भएकै कारण प्रसिद्ध बनेको हो । आखिर यो मसाज यसरी लोकप्रिय हुनुको पछाडि अरु के के रहस्य लुकेको छ त ? संचालक चिरन्जीवी पौडेलसँग गरिएको कुराकानी भिडियो मार्फत्…

प्रतिक्रिया दिनुहोस्