Logo

रबिन लामिछानेको पुर्व प्रेमिकाले अर्कै संग बिहे गर्दा रबिन रिसाए ! दोहोरी घम्साघम्सीमै पोल खुल्यो



पछिल्लो समय युटुब देखि जताततै भाइरल देखिएका चर्चित दोहोरी गायक तथा लाइभ दोहोरी गायक रबिन लामिछाने र उनको जोडी सोना केसी एक साथ् मिडियासमू देखिएका छन। लामो समय जापान बसेकी मोडल तथा गायिका सोना केसी र गायक तथा सर्जक रबिन लामिछाने बीच लामो दोहोरी घम्साघम्सी चलेको छ। प्रेम सम्बन्धलाई जोडेर यी दुईले आफ्नो पोल खोलिरहदा दुवै पछि चकित भएका थिए।६ बर्ष जापान बसेर नेपाल फर्किएकी सोना र नेपालमा दोहोरी धानेर बसेका रबिन बीचको प्रेम सम्बन्ध पनि दोहोरीबाटनै छाताछुल्ला भएको छ हेरौ भिडियो कुराकानी दोहोरी सहित…

 

प्रतिक्रिया दिनुहोस्