Logo

फेन्सी पसल बन्द गरेर रोल बेच्दै युवा, दैनिक पचास हजार कमाई, ४ ठाँऊमा शाखा (भिडियो सहित)



गरे के हुदैंन र ? काम गर्दा कहिले काहि असफल पनि भइन्छ तर काम गर्ने शैली परिवर्तन गरेर वा पेशा नै परिवर्तन गरेर जीन्दगीमा सफल हुनेहरु धेरै छन् । त्यही भीडमा निरज मगर पनि एक हुन् । दुई बर्ष अगाडि बानेश्वरमा फेन्सी पसल चलाउने निरज खासै व्यापार राम्रो नभएपछि विदेश जाने मनसायमा पुगें तर एक पल्ट स्वदेशमै गरि हेरौं न त भन्ने लागेर उनी त्यही सटरमा व्यवसाय परिवर्तन गरेर रोल बेच्न थाले । उनी दिनाहु सफल हुदैं गए अहिले उनको चार ठाँऊमा शाखा छ । आखिर निरज यसरी सफल हुनुको पडाडि के छ त रहस्य ? उनै निरज मगरसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्

प्रतिक्रिया दिनुहोस्