Logo

मः मः संसार भित्रको स्तब्ध बनाउने कथा : यसरी बन्छ मेसिनबाट तिब्र गतिमा स्वच्छ मः मः (भिडियो सहित)



मः मः भन्ने वित्तिकै नेपालीहरुको सजिलो खाजा जस्तै भइसकेको छ । हुन पनि शहरका गल्ली गल्ली अनि चोक चोकमा मः मः को पसल जताततै देख्न सकिन्छ । त्यसो त मः मः बेचेरै करोड कमाउनेहरु धेरै छन् यो शहर बजारमा तर तपाईले खाने मः मः कत्तिको स्वच्छ छ ? त्यो पनि बुझ्न जरुरी छ । प्रसंग हो मः मः संसारको, बानेश्वरमा रहेको यो मःमः मेसिनबाट बन्छ अझ भन्नुपर्दा सबै काम मेसिनले नै गर्छ । यध्यापि यसको नेपालभरि डेरिभरि पनि छ, फेन्चसाइज ब्रान्चहरु पनि छन् । आखिर कसरी बन्छ त मेसिनबाट मःमः ? कत्ति पर्छ यो मेसिनको ? कस्तो छ पर्फमेन्स ? हेर्नुहोस् मः मः व्यवसायीसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…

प्रतिक्रिया दिनुहोस्