Logo

ट्याक्सीमा नक्कली भूकम्प पिडित देखि दलालहरुको विकविकी भएको भन्दै व्यवसायीले पोखे पिडा, यस्तो छ भयाभह परिस्थिति (भिडियो सहित)



राजधानीमा अहिले ट्याक्सी चलाउनेहरुको आफ्नै पिडा छ । सरकारले पुरानै रेटमा ट्याक्सी चलाउन बाध्य बनाएपछि उनीहरु बेला बेला आक्रोसित हुदै आएका पनि छन् तर उनीहरुको वास्तविक पिडा बुझिदिने कोही पनि छैन । मिटरमा नहिडेको भन्दै बेला बेला हुने चेकिङ उनीहरुका लागि निकै महंगो साबित हुने गर्छ तर मिटरमा नहिडेर हचुवामा हुट्नुको पिडा भने अर्कै छ उनीहरुको । यध्यापि यो पिडा सहजै जो कोहीले बुझ्न जो कोहिले सक्दैनन् किनकी ट्याक्सीले ठगे भन्ने एक किसिमको मानसिकता नै विकास भइसकेको छ धेरैमा । आखिर त्यस्तो गम्भीर समस्या कहाँनेर छ त ? उनै ट्याक्सी व्यवसायीहरुसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…

प्रतिक्रिया दिनुहोस्