Logo

महिला उद्यामीको कथा : जो राष्ट्रपतिको लागि साडी बनाउँछिन्, अमेजोनमा ढाकाका लुगा बेच्छिन् (भिडियो सहित)



पछिल्लो समय महिला उद्यामीहरुको पनि राम्रो सहभागिता छ विभिन्न व्यवसायहरुमा । धेरै जना सफल उद्यामी बनेका पनि छन् । त्यसै मध्ये एक उदारण हो, ढाका व्यवसायी कल्पना लिम्बु । करिब १५ हजार रुपैंया सपाटी लिएर १० बर्ष अघि सुरु गरेका कल्पना अहिले सफलताको शिखरमा छिन् । उनी अहिलेका राष्ट्रपति विद्यादेवि भण्डारीको साडी डिजाइन देखि विभिन्न सेलिब्रेटीहरुको अनेकौं लुगाहरुको डिजाइन गर्छिन् त्यो पनि नेपालीपन झल्किने ढाकाको कपडाबाट । आखिर यसरी सफल हुनुका पछाडि कस्ता थिए त संघर्षका दिनहरु ? यो क्षेत्रमा आउन चाहानेहरुका लागि कस्तो छ त बजार ? उनै व्यवसायी कल्पना लिम्बुसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…

प्रतिक्रिया दिनुहोस्