Logo

महिला ट्याक्सी ड्राइभरले सुनाए अनेकौं कहानी, यस्तो सम्म हुदों रहेछ रातको समयमा (भिडियो सहित)



पछिल्लो समयमा नेपालमा महिला ट्याक्सी चालिकाहरुको पनि विस्तारै संख्या बढिरहेको छ । त्यसो त महिलाहरुका लागि अझै पनि निकै धेरै चुनौतीहरु छन् । यात्रुहरुले नै नपत्याउने देखि दुःख दिने सम्मका अनेकौं कुराहरु सहनु पर्छ उनीहरुले तर पनि यस्ता अनेकौं चुनौतीहरुलाई चिर्दै महिलाहरु ट्याक्सी लिएर रात दिन सडकमा निस्कन्छन् । त्यसको गतिलो उदारण हो, ईश्वरी थापा र नविना खड्का पनि । आखिर कस्तो कस्तो चुनौतीहरुको सामना गर्नु पर्छ त सडकमा ? के सहज छ महिलाका लागि ट्याक्सी चलाउन ? हेर्नुहोस् यो अन्तरंग कुराकानी भिडियो मार्फत…

प्रतिक्रिया दिनुहोस्