Logo

यसरी बनेको रहेछ दोहोरी ब्याटल २, प्रेस मिटमै प्रकाश सपूत र प्रिति आलेको चल्यो घम्साघम्सी (भिडियो सहित )



प्रकाश सपूत र प्रिति आले भन्ने वित्तिकै पछिल्लो समय युवा पुस्तामा पनि निकै लोकप्रिय नाम हो । यत्तिखेर यी दुई कलाकारले दोहोरी ब्याटल २ नाम दिएर युवा पुस्ता लक्षित गीत युटुबमार्फत् बजाएरमा ल्याएका छन्, जुन अहिले चर्चाको शिखरमा छ । त्यसो त नेपाली गीत संगीतको आकाशमा प्रकाश सपूत चौतर्फी क्षमता भएका कलाकार ठहरिएका छन्, जसको उदारण हो बोल माया देखि दोहोरी ब्याटल २ सम्मको सफल यात्रा । हुन त उनको धेरै सिर्जनाहरु पनि हिट नभएको होइन । त्यसै गरी प्रिति आलेले पनि अहिले यो ब्याटलमा प्रशंसा योग्य अभिनयको साथै गीत पनि गाएकी छिन् । यसै सन्दर्भमा यो गीतले कस्तो सन्देश दिन्छ त ? कसरी बन्यो यस्तो गीत ? पत्रकारहरु माझ एक कार्यक्रममा प्रिति र प्रकाशले यसरी प्रस्ट्याएका छन् भिडियो सहित

प्रतिक्रिया दिनुहोस्