Logo

३३ बर्ष अघि देखि निरन्तर गाडी चलाइरहेका माईला दाईको अनौठो कथा (भिडियो सहित)



सपनाको शहर काठमाण्डौं, जहाँ धेरै ठाँऊबाट आएका मानिसहरु अटिएका छन् अनि अटिन बाध्य छन् । मानिसहरुको भीडभाड उस्तै छ, हिलो धूलो धूँवा पनि उस्तै छ तै पनि सपना देख्नेहरुको लामै लर्को छ यहाँ । कत्तिको सपना पूरा होलान् कत्तिको नहोलान् तर आज भन्दा ३३ बर्ष अघि देखि गाडी चलाउने चालक पनि यही नै शहरमा अझै भविष्य खोजिरहेका छन् ।

सन्दर्भ हो, माईला दाई अर्थात् जित बहादुर लामाको । उनले गाडी चलाउन थाल्दा काठमाण्डौंको कोटेश्वर आसपास २ ४ वटा घर मात्रा थिए, त्यो बेला कुनै सेलिब्रेटी भन्दा कम थिएन यो पेशा, निकै ठूलो शान थियो, मान थियो । अहिले पनि गाडी लाईनमा माईला दाई नचिन्ने कमै होलान् । आखिर हिजो आज माईला दाईको जिन्दगी कसरी वितिरहेको छ त ? के भन्छन् विगतबारे माईला दाई ? हेर्नुहोस् यो भिडियो…

प्रतिक्रिया दिनुहोस्