Logo

प्रेममा छिन् रञ्जु दर्शना !



काठमाडौँ । बिबेकशिल नेपाली पार्टीकी केन्द्रीय सदस्य रञ्जु दर्शना पछिल्लो पुस्ताकी सक्रिय राजनीतिज्ञ हुन् । स्थानीयतहको निर्वाचनमा काठमाडौँको मेयरमा प्रतिस्पर्धा गरेपछि चर्चामा आएकी रञ्जु खरो भाषण गर्न माहिर मानिन्छिन् ।

एक अन्तरवार्तामा आफ्नो जीवनका ब्यतिगत विषयमा समेत कुराकानी गरेकी रञ्जुले आँफु प्रेममा परेको समेत रहस्य खोलेकी छिन् । अन्तरवार्ताका क्रममा उनलाई गरिएको प्रेमसँग सम्बन्धित प्रश्नमा रञ्जुली यसरी तार्किक तरिकाले उत्तर दिएकी छिन् । हेनुृहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्