Logo

यसरी सुरु भएको थियो दारी ग्याँङ, अहिले कहाँ के गर्दैछन् त यो ग्याँङ ? (भिडियो सहित)



दारी ग्याँङ भन्ने वित्तिकै अहिले समाजिक संजालमा हिट छ । किनकी यो युवाहरुको एउटा त्यस्तो जमात हो, जहाँ लामो दारी अनि कपाल पाल्नेहरुको यूनिटी हुने गर्छ । यो ग्याङ विगत केही वर्षदेखि समाजिक संजालमा ग्रुप बनाएर राम्रा कामहरुको प्रोत्साहन गर्दै अनि आफु पनि केही गरौं भन्ने सकरात्मक सन्देश छोड्न सफल छ । भर्खरका युवाहरु जो यो ग्याङसँग अबद्ध छन्, देश तथा विदेशका विभिन्न स्थानमा रहेका तर अप्ठ्यारोमा परेका नेपालीहरुको उद्धार गर्ने कर्ममा लागिपरेको इतिहास विगतमा पनि थियो अहिले पनि निरन्तर छ । त्यसो त यो ग्याङ कसरी विकास भयो ? अहिले गर्दै छन् ? भावी योजना के छ ? यसै सन्दर्भमा दारी ग्याङका एममिनहरुसँग गरिएको अन्तरंग कुराकानी हेर्नुहोस भिडियो मार्फत्….

प्रतिक्रिया दिनुहोस्