Logo

महिला ट्याक्सी ड्राइभरले सुनाए अनेकौं कहानी, यस्तो सम्म हुदों रहेछ रातको समयमा (भिडियो सहित)



पछिल्लो समय नेपालमा पनि ट्याक्सी चलाउने महिलाहरु पनि देखिन थालेका छन् । यो संख्या थोरै भए पनि यसको प्रतिनिधि पात्र भनेको चालिका नविना खड्का पनि हुन् । उनले ट्याक्सी चलाउन थालेको २ बर्ष भन्दा बढी समय भइसक्यो । कुनै बेला राजनितिमा पनि सक्रिया भूमिका निभाएकी नविना पछि व्यवसायतिर लागिन् अनि अहिले ट्याक्सी चलाउने काममा रम्दै छिन् । यो पेशा उनको शोख पनि हो । त्यसो त यही पेशाबाट उनी आफ्ना एक छोरा र छोरीका लागि पढाउन खर्च जोहो गर्छिन् अनि विहान बेलुकी पसलमा पनि काम गर्छिन् । आखिर महिला चलाकका लागि कत्ति सहज छ त ट्याक्सी व्यवसायमा ? कसरी उनी यहाँ सम्म आइपुगिन् त ? उनै चालिका नविना खड्कासँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्…

प्रतिक्रिया दिनुहोस्