Logo

मेरो टाउकोमाथि बेस्सरी लाठ्ठी बर्सिए, बेहोस भएर ढलेछु, बाँचेकोमा पछुतो लाग्छ भन्दै भावुक भए जनआन्दोलनका घाइते (भिडियो सहित)



वि.सं. २०६२-२०६३ को जनआन्दोलनले मुलुकमा जुन किसिमको परिवर्तन आयो तर तिनै परिवर्तनका लागि रगत बगाउनेहरुको जिवनमा भने अहिले सम्म परिवर्तन आउन सकेको छैन । नेताहरु सडकबाट महलमा पुगे तर ति जो थिए कत्तिले परिवार गुमाए कति अंगभंग भए तिनिहरुको जिन्दगी अहिले मर्नु न बाँच्नुको अवस्थामा छ । तिनै भिडमा धादिङका नन्दप्रसाद रुपाखेती पनि थिए । उनी विशेषगरी आन्दोलनमा गित गाउने गर्थे । गीत गाउने क्रममा काठमाण्डौंको गोंगबुमा उनको टाउकोमा लाठी बर्सिए अनि उनी बेहोस भए । उनको अहिले टाउकाको पछाडी भाग देखि घाँटीसम्म दुखिरहने पिडा छ, समान्य मानिस जस्तो हिडडुल गर्न मुस्किल छ । त्यसो त पछिल्लो समय जनआन्दोलनका घाइतेहरुको अवस्था कस्तो छ ? कत्ति पिडित छन् ? उनै रुपाखेतीसँग गरिएको विशेष कुराकानी भिडियो मार्फत् ।

प्रतिक्रिया दिनुहोस्