Logo

मलाई मन्त्र र शक्ती भगवानले दिनुभएको हो भन्दै फेरी मिडियामा आए यि तान्त्रिक



निर्मला पन्त र श्रृंखला खतिवडाको गलत भविष्यवाणी गरेर चर्चामा आएका तान्त्रिक हुन् हरि शर्मा । पछिल्लो समय सामाजिक सञ्जालमा निकै भाइरल भएका उनी आफुलाई तान्त्रिक बताउँदै आएका छन् । उनि आफुभित्र भएको तान्त्रिक शक्तिले भुत, बर्तमान र भविष्य पत्ता लगाउने दाबी गर्दै आएका छन ।

भुत पिचास हुन्छ कि हुँदैन्,भुत पिचासको नराम्रो शक्तिलाई भागबान को शक्तिले कसरी हराउछ भन्ने लगायतका दर्जन बढी प्रश्नमा उनले यस्तो प्रतिक्रिया दिउका छन् । हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्