Logo

बोलमायाकी गायिका शान्ती श्री परियारले अचम्मै गरिन गुल्मीमा, हेर्नुहोस् यो रमाइलो भिडियो



गुल्मी । गुल्मी चेम्बर अफ कमर्स, गुल्मीको आयोजनामा चैत्र २० देखि सुरु भएको पर्यटन तथा सास्कृतिक महोत्सब एंब ब्यापार मेला २०७५ करिब १० दिनसम्म चलेको थियो । चैत्र २० देखि चैत्र ३० सम्म चलेको यो महोत्सबमा २ दर्जन भन्दा बढी राष्ट्रिय कलाकारले आफनो प्रस्तुति दिईसकेका छन ।

जसमध्ये तेस्रो दिन पालो परेको थियो शान्तीश्री परियारको । उनले उतm दिन आफनो तर्फबाट दमदार प्रस्तुति दिईन जस्ले दर्शकहरु रुवाउनको साथै अचम्ममा पनि परेका थिए, किनकि उनले गरेको धमाकाले सबै अस्तब्यस्त भएका थिए, हेरौ यो भिडियो

प्रतिक्रिया दिनुहोस्