Logo

पशुपती शर्माले स्टेजमा यि सुन्दरीको ब्लाउजको तुना तान्दै गाए यस्तो रमाइलो गीत



गुल्मी । गुल्मी चेम्बर अफ कमर्स, गुल्मीको आयोजनामा चैत्र २० देखि सुरु भएको पर्यटन तथा सास्कृतिक महोत्सब एंब ब्यापार मेला २०७५ करिब १० दिनसम्म चलेर सम्पन्न भएको छ । चैत्र २० देखि चैत्र ३० सम्म चलेको यो महोत्सबमा २ दर्जन भन्दा बढी राष्ट्रिय कलाकारले आफनो प्रस्तुति दिएका थिए ।

जसमध्ये आठौ दिन पालो परेको थियो पशुपती शर्माको । उनले आफनो तर्फबाट दमदार प्रस्तुति दिए जस्ले दर्शकहरु झ्म्नुको साथै अचम्ममा पनि परेका थिए । पशुपतिले दिएको अहिलेसम्मकै सर्वाधिक रमाइलो र दर्शकले रुचाएको प्रस्तुती हेर्नुहोस् जस्ताको त्यस्तै

प्रतिक्रिया दिनुहोस्