Logo

महोत्सवमा पुष्कल शर्माले के गरे यस्तो !, देखियो अहिलेसम्मकै दमदार प्रस्तुती (भिडियो)



गुल्मी । गुल्मीमा सुरु भएको पर्यटन तथा सांस्कृतिक महोत्सब २०७५ को अन्तिम दिन पुष्कल शर्मा लगायतका चर्चित गायकहरुको प्रस्तुति रहयो । पुष्कल शर्माले सँधै जशो युवा युवतीहरुलाई रुवाउदै र झुमाएको दृश्य गज्जब देखिन्थ्यो ।

अन्तिम दिन भएर होला दर्शकहरुको भिडभाड भएको अवसरमा गायक शर्माले आफ्ना चल्तिका गीतहरु गाउँदा दर्शकहरु खुशीले फुरुगं बनेका थिए । साथमा पुष्कलको जबरदस्त प्रस्तुतिले दर्शकहरु झन पछि झन तात्दै गए र माहोल पनि त्यस्तै बन्दै गयो, हेरौ यो भिडियो

प्रतिक्रिया दिनुहोस्