Logo

८१ बर्षमा पनि १६ बर्षे जोश जाँगर, साना नानीहरुको लुगा बनाएरै मासिक लाखौं कमाई (भिडियो सहित)



पछिल्लो समय देशमा केही गरौं भन्ने सोच भए पनि युवा पुस्तामाझ एक किसिमको अन्यौल छ । त्यहीं अन्यौलताकै कारण धेरै जसो यृुवाहरु विदेश लाग्छन् । तर आज हामी यस्तो व्यक्तित्वको बारे जानकारी दिदैं की जो ८१ बर्षको उमेरमा पनि युवावस्थामा जस्तै सक्रिय छिन्, रोजगार दिन्छन् अनि जिन्दगीको गुजारा चलाउँछिन् । उनी हुन् काठमाण्डौकी एक हजुर आमा इन्दिरा सापकोटा । सेतै फुलेका कपाल अनि वृद्धाअवस्थाको समय तर उनमा जोश जाँगर हेर्ने हो भने कुनै युवामा भन्दा कम छैन । त्यसो त देशको अवस्थाप्रति चिन्तित छिन् उनी । अहिले साना नानीहरुको लुगा बनाएर बेच्दै अनि हजारौंलाई यो सीप सिकाउँदै उनी अघि बढिरहेकी छिन् , धेरैलाई रोजगारी दिइरहेकी छिन् । त्यसो त तिनै हजुरआमा जो यो उमेरमा पनि यत्ति सक्रिय छिन्, उनै आमासँग गरिएको विशेष कुराकानी हेर्नुहोस यो भिडियो मार्फत्…

 

प्रतिक्रिया दिनुहोस्