Logo

काठमाण्डौंमै भेटिए अनौठो मोटरसाइकल बनाउने वैज्ञानिक, यसरी गर्छन् थरी थरीका अविष्कार (भिडियो सहित)



उनको नाम पूर्ण बहादुर आले मगर, घर तनहुँ चिसापानी । उनी विभिन्न किसिमका समाग्रीहरु जडान गरेर नयाँ नयाँ अविष्कारहरु गर्न माहिर छन् । पछिल्लो समय उनले आफ्नै लागानीमा मोटरसाइकलझै गुड्ने ट्राई साइकल बनाएर सबैलाई चकित बनाएका छन् । उनी आफै पनि त्यही साइकल चढेर राजधानीका विभिन्न स्थानहरुमा पुग्छन् । त्यसो त उनी अरु विभिन्न किसिमका अविष्कार गर्न व्यस्त छन् । आखिर उनको अविष्कारको अभियान कुन अवस्थामा पुगेको छ त ? अबको उनको योजना के के छन् ? उनै अविष्कारक पूर्ण बहादुर आले मगरसँग गरिएको अन्तरंग कुराकानी हेर्नुहोस भिडियो मार्फत..

प्रतिक्रिया दिनुहोस्