Logo

अन्तत : नेपालमै बन्यो अनौठो ड्रोन, अविष्कार केन्द्रले यसरी उडाउँछन् किर्तिपूरको आकाशमा थरी थरीका ड्रोन (भिडियो सहित)



नेपाल आफैंमा पनि विज्ञान र प्रविधिको क्षेत्रमा कमजोर छ । तै पनि सरकारी तवरबाट अनुसन्धानका क्षेत्रमा केही गरौं भन्ने खासै चासो नदेखाए पनि पछिल्लो समय अभियान्त महावीर पुनले निर्माण गरेको अविष्कार केन्द्रमा भने विभिन्न किसिमका ड्रोनहरु बनिरहेका छन् । त्यसो त्यहाँ अन्य विभिन्न खाले अनुसन्धानका विधाहरु पनि छन् । देश तथा विदेशमा रहेका नेपालीहरुको सहयोगमा यो अविष्कार केन्द्रको निर्माण भएको हो । आखिर पछिल्लो समयमा यहाँ के कस्ता गतिविधिहरु भइरहेका छन् त ? अविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्

प्रतिक्रिया दिनुहोस्