Logo

शर्मिला गुरुङले गुल्मेली दर्शकलाई यसरी भावुक बनाइन् (भिडियो)



गुल्मी । गुल्मी छापाहिलेमा आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा चर्चित गायक र गायिकाहरको उपस्थिती रहेको थियो । जसमध्ये शर्मीला गुरुङ, सन्तोष केसी लगायत अन्य कलाकारहरुले आ आफ्नो प्रस्तुती दिएर दर्शकको मन जित्न सफल भउका छन् । उनीहरुले पालैपालो गरि आफनो प्रस्तुति दिएमध्ये शर्मीलाले सबै गुल्मेलीलाई भावुक बनाउको दृश्यले औधी चर्चा कमाएको छ ।

उनको धेरै बर्षपछिको यो प्रस्तुतिले त्यहा रहेका सबै दर्शकहरु एकाएक भाबुक बनेका छन् । उनको प्रस्तुतिले सबै आमाबुवा, दीदीबहिनि र दाजुभाईहरु भाबुक हुदै यस्तो अवस्थामा देखिए । हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस्