Logo

पहिलो पटक दोहोरीमा हारे बद्री पंगेनी , सम्झना भण्डारीले यसरी पल्टाइदिइन् (भिडियो)



गुल्मी । गायिका सम्झना भण्डारी र चर्चित गायक बद्री पंगेनीबिच चलेको भनाभन अहिले भाइरल भइरहेको छ । उक्त भनाभन ब्यक्तिगत जीवनमा नभएर गुल्मी महोत्सबको अवसरमा देखिएको एक महत्वपूर्ण झलक थियो । जसमा सम्झनालाई सिताले साथ दिएको दृश्य निकै रोमाञ्चक देखिएको थियो ।

बद्रीकी कान्छी हुन पनि तयार रहेको कुरा सम्झनाले बताइरहँदा बद्रीले गोत्र एउटै हुन्छ भनेर पन्छिन खोज्दाको माहोल पनि निकै रोमाञ्चक बनेको थियो । हेर्नुहोस् बद्री र सम्झना लगायतका अन्य कलाकारहरुले खेलेको लाइभ दोहोरी भिडियोमा

प्रतिक्रिया दिनुहोस्