Logo

के साँच्चै गर्भवती छिन् त दीपिका पादुकोण ?




काठमाडौं । हालै वैबाहिक बन्धनमा बाधिएकी नायीका दीपिका पादुकोण गर्भवती भएको हल्ला चलेको छ । उनले रणवीर सिंहसँग विवाह गरेकी हुन् । उनको विवाह भएदेखी नै उनी गर्भवती भएको कुराको हल्ला भएको थियो । पहिला उनले पनि यस कुरालाई हाँसेर उडाईदिन्थिन् । तर यसपाली भने भारतीय मिडियालेनै गर्भवती भएको हो भनेर सोेधेपछि उनी रिसाएकी छिन् ।

उनले यो सबै कुरा हल्ला मात्र रहेको कुरा बताएकी छिन् । उनले गर्भवती भनेकाहरुलाई निके राम्रो जवाफ दिएकी छिन् । उनले किन यो समाजले महिलालाई मात्र दबाब दिन्छन् ,किन अरुको नीजि जीन्दगीमा खेलवाड गरेको भनेर आक्रोसित व्यक्त गरेकी छिन् । उनले पुरै समाजलाईनै यस कुराको दोषी ठहराएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्