Logo

दैनिक जीवनसँग सम्बन्धित प्रश्न गर्दा लजाए यी युवक युवती, कस्ताे सोधिएको थियो प्रश्न ? (भिडियोसहित)



काठमाडौं । कयौं बस्तुकाबारे जानकारी भए पनि कसैले सोधिहाले फ्याट्ट जवाफ दिन गाह्रो हुन्छ । जसलाई हामीले महत्व दिँदैनौँ वा ख्याल गर्दैनौं । काठमाडौं उपत्यकामा युवा वर्गलाई केही रमाइला प्रश्न गरियो । द्वयअर्थी जस्तो बुझिने ती प्रश्नका सरल जवाफ थिए । जुन प्रश्न मानिसले दैनिक उपयोगदेखि प्रयोग गरिरहेका विषयसँग सम्बन्धित् थिए । तर, यो प्रश्न गर्दा अधिकांश युवक युवतीले लाज माने, कतिले शीर निहुरियाए । के सोधियो ? के दिए जवाफ ? थप यस भिडियोबाट

प्रतिक्रिया दिनुहोस्