Logo

भारतको चर्चित शो बिग ब्रदरको फ्रेन्चाइज ‘बिग बोस’ अव नेपालमा पनि हुने




काठमाडौं । भारतको चर्चित शो बिग ब्रदरको फ्रेन्चाइज ‘बिग बोस’अव नेपालमा पनि हुने भएको छ । प्रतिभा भएका व्यक्तिहरुलाई बाहिर ल्याउने उद्देश्यले यस शो को सुरुवात हुन लागेको हो । जुन अहिले सम्मको इतिहासमै सबैभन्दा ठुलो फ्रेन्चाइज टिभि रियालिटि शो हो ।

नेपालकै एक नेपाली टेलिभिजन च्यानलबाट सुरु हुने यस शो का सञ्चालक एक उत्कृष्ट कलाकारद्वारा हुने कुरा कम्पनीले दाबी गरेका छन् । बिग बोसमा सहभागीहरु हुनले १०० दिन सम्म सञ्चार माध्यमबाट टाढा भएको खण्डमा बिग बसको ट्रफी जित्नेछन् ।

प्रतिक्रिया दिनुहोस्