Logo

कम्मरमुनिको कपडामा अनौठो पेन्टिङ गरेर यसरी घुम्न निस्किन् मलाइका, तस्विर बने भाइरल




काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडाको एउटा फोटो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ । फोटोमा उनले टाइट टाउजर लगाएकी छिन् । उनले टाउजरलाई कम्मरमुनिदेखि खुट्टासम्म पेन्टिङ गराएकी छिन् । जसको कारणले गर्दा उनको फोटोको चर्चा भएको हो ।

उनको फोटोमा कमेन्ट गर्ने क्रममा उनकै फ्यानहरुको बिबाद परेको छ । कसैले कस्तो लुगा लगाएको भनेर गाली गरेका छन् भने कसैले राम्रो छ भनेका छन् । उनी पछिल्लो समय अर्जुन कपुरसँगको विबाहलाई लिएर चर्चामा छिन् ।

प्रतिक्रिया दिनुहोस्