Logo

गहिरो प्रेममा रहेका अर्जुन कपुर र मलाइका अरोराको विवाह के कारणले रोकियो ?




काठमाडौं । १९ अप्रिलमा विवाह गर्ने भनेका जोडि ,अभिनेता अर्जुन कपूर र अभिनेत्री मलाईका अरोडाको विवाह मिति सरेको छ । विवाहको मिति सर्नुको कारण के हो भन्ने कुराको कसैले पनि अनुमान लागाउन सकेका छैनन् ।

मलाईकाको अरबाज खानसँग विवाह टुटेपछि अर्जुन कपूरसँगको लामो प्रेम रोमान्सपछि विबाहको मिति तोकिएको थियो । । मलाईका ४५ बर्षकी भईन भने अर्जुन कपूर ३३ बर्षका मात्रै छन् । विवाहको मिति सरे लगतै मलाईका अरोडाले पछिल्ला दिनहरुमा अर्जुनसँगको विवाहको कुरालाई खण्डन गर्दै आएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्