Logo

यस्ता कुराले दिन रात पोलेपछि सन्नी लियोनी तनाबमा



एजेन्सी- बलिउडकी चर्चित हट अभिनेत्री हुन सन्नी लियोनी । उनि पछिल्लो समय निकै चर्चामा आएकी छिन् । बिभिन्न कारणले चर्चामा आइरहने सन्नीले भारतीय मिडियासँग कुराकानी गदै भनेकी छिन् । उनि आफ्नो जिन्दगीमा आफूले बनाएका केही खराब चलचित्र हटाउन चाहनछिन् । उनलाई यिनै कुराले पोलेको छ ।

विगतमा उनले बनाएका वा खेलेका खराब चलचित्रले अहिले पनि सन्नीलाइ निकै तनाव दिइरहेको छ । उनले खराब चलचित्र हटाएर केही मिठा पलहरु राख्न चाहन्छिन उनले आफ्नो लाइफको शुरु नै पोर्न दुनियाँबाट गरेकी हुन् ।

सन्नीले बलिउडमा प्रवेश गरेपछि यो दुनियाँ छाडिसकेकी छिन् । भारतिय मिडियाका अनुसार सन्नीले सायद हटाउन चाहन्छु भनेर खराब चलचित्रलाई खोजीरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्