Logo

बलिउडका यि चर्चित कलाकार अभिनित फिल्म कलंक नेपालमा आजदेखि, पहिलो दिनमा कति कमायो ?



एजेन्सी – पछिल्लो समय निकै चर्चामा आएका चर्चीत नायक तथा नायिका वरुण धवन र आलिया भट्ट अभिनित फिल्म कलंक आजदेखि नेपालमा प्रदर्शन भएको छ । अभिनेता सञ्जय दत्त, माधुरी दीक्षित, आदित्य रोय कपूर, सोनाक्षी सिन्हा, वरुण धवन र आलिया भट्टको मुख्य भूमिका रहेको यस फिल्म अप्रिल १७ मा रिलिज भइसकेको हो ।

भारतमा यस फिल्म कलंकले निकै नै चर्चा पाएको छ । प्रेम कथामा आधारीत यस फिल्मले पहिलो दिनमा २१.६० करोड भारु कमाउन सफल भएको हो । ।अभिषेक वर्मनको निर्देशन रहेको यस फिल्मले अक्षय कुमारको केसरी’ र रणवीर सिंहको गली ब्वाय’ लाई पनि पछाडि पारेर निकै चर्चार दर्शकको मा जित्न सफल भएको छ ।

प्रतिक्रिया दिनुहोस्