Logo

भिटेन र लाहुरेलाई यि र्यापरले दिए कडा चुनौती (भिडियो)



पछील्लो समय र्याप गीतले पनी राम्रै बजार पाएको छ । धेरै युवाहरु र्याप गीत तर्फ आकर्षित हुने गरेका छन् । पछील्लो समयमा भिटेन, लाहुरे जस्ता र्यापर निक्कै चर्चा र बिवादमा मुछिएका छन् ।

यस्तैमा न्युज्ञान बिष्टपनी र्यापर बन्ने धोकोको साथ र्याप गीत लिएर चाडै बजारमा आउँदैछन् । न्युज्ञान आफु र्याप गीत गाएपनी भिटेनको जस्तो फोहोरी शब्द प्रयोग नगरि सन्देशमुलक गीत निकाल्ने उनले बताएका छन् । उनी भन्छन् गीत संगितमै लाग्छु भनेर आफ्नो पढाईपनी बिग्रेको उनी बताउछन् ।

प्रतिक्रिया दिनुहोस्