Logo

लिम्बु दाईको कथा : जसले शिवचोक बनाए अनि झुपडीमा बसेर महलमा बस्नेलाई पाठ सिकाए (भिडियो सहित)



रोहित लिम्बु, यो नाम यस्तो नाम हो, जो आफु जलेर अरुलाई उज्यालो दिन जल्न तयार रहने दियो जस्तै हो । उनी आफु झुपडीमै बस्छन् तर महलमा बस्नेहरुलाई जिन्दगीको वास्तविक परिभाषा सिकाउँछन् । बौद्ध नारायणटार नजिकै रहेको शिव चोक पनि उनकै प्रयासमा बनेको हो । साथै नजिकै रहेको पुल देखि शिव मन्दिर अनि पाथिभारा माताको मन्दिर सबै उनले बनाए । त्यहाँ आसापसमा उनले थुप्रै यस्ता कर्महरु गरेका छ्न्, वर्णन गरेर साध्य छैन । उनै समाजसेवी अनि अभियान्त रोहित लिम्बु कसरी यहाँसम्म आइपुगे त ? आखिर उनको पृष्ठभूमि के हो त ? हेर्नुहोस यो भिडियो अन्र्तवार्ता विस्तृतमा…

प्रतिक्रिया दिनुहोस्