Logo

अर्जुन कपुरसँग बिहेको हल्ला चलिरहेका बेला बेहुलीको पहिरनमा सजिइन मलाइका, तस्विर बने भाइरल



मुम्बइ-बलिउड चर्चीत नायिका एबम आइटम गर्ल हुन मलाइका अरोरा । उनि यस भन्दा अगाडि सलमान खानका भाई अरबाज खानसँग प्रेम गरेकी थिइन प्रेम गरे लगलै उनीहरु विवाह वन्धनमा वाधिएका थिए । तर बिहे भएको धेरै वर्षपछि उनीहरको डिर्भोष भयो । उनि बलिउडका एक्सन हिरो अर्जुन कपूर संग प्रेममा रहेकी छिन् । अर्जुन कपूर र मलाइका अरोराको जोडी अहिले बलिउडमा निकै नै चर्चामा रहेको छ ।

उनिहरुको विवाह बारे हल्ला छाइरहेको छ । तर उनिहरु केही समय पहिले १९ अप्रिल अर्थात आज विवाह बनधनमा बाँधिने चर्चा चलिरहेको थियो । तर, बोनी कपूरको असन्तुष्टिका कारण यी दुईले आफ्नो बिहे पछाडि सार्नु सार्ने भएका छन् । उनिहरुको ।

निर्धारित मितिमा बिहे नभए पनि मलाइका लहंगा लगाएर बेहुली बनेकी छिन् । मलाइकाले हालै शपिङ वेबसाइटको लागि फोटोशुट गराएकी छिन् । हालै मलाइकाले आफ्नो इस्टाग्राममा ब्राइडल फोटोशुटका केही तस्वीर सार्वजनिक गरेकी छिन् । फोटोमा उनले रातो लहंगा लगाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्