Logo

झापा र नुवाकोटका गायक गायिकाको ७ बर्षिय रोचक प्रेम कँहानी, हेर्नुहोस भिडियो



काठमाडौँ- गायिका दिपा पन्तले सात बर्ष लामो प्रेम सम्बन्धलाई बैबाहिक जीबनमा बदलेकी छन् । उनले बिहे गरेको दुई दुइ महिना बितिसकेको छ । झापा भुषण खतिओडा लाई पहिलो पटक म्युजिक क्लासमै भेटेकी दिपाले बिस्तारै प्रेम सम्बन्ध भएको र पहिलो पटक आफैले फोन नम्बर मागेको बताएकी छिन् ।

नुवाकोटकी दिपा र झापाका भुषणको जोडी पनि निकै सुहाउदो छ । भुषण पनि संगितका बिद्यार्थी हुन भने केहि गतिहरु रेक्ड भइसकेका छन् । निकै मिठा आवाजका धनी भुषणले आगामी दिनमा बिभिन्न खाले गति लिएर आउने बताए भने दिपा र भुषणले अझै संगीतमा साधना गरेर संगीमा नयाँ आयम दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्