Logo

गायिका माया रजालीको ‘मुटु रोगी’ (भिडियो)



काठमाडौं । गायिका माया रजालीले लोक दोहोरीको नयाँ म्युजिक भिडियो ल्याएकी छन् । गायिका माया र गायक होम रजालीको स्वर रहेको ‘मुटु रोगी’ बोलको नयाँ लोक दोहोरी गीत भिडियोसहित ल्याएका हुन् । माया रजालीकै शब्द सृजना र संगीत रहेको सो गीतको भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् । सो भिडियोमा विमल अधिकारी, माया रजाली र समिर गुरुङलगायतको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्