Logo

८० करोड भारु लिने के काम गरिन् करिनाले त्यस्तो ?



एजेन्सी । बलिउड अभिनेत्री करिना कपुरले एक टिभी सोका लागि ८० करोड पारिश्रमिक लिने भएकी छन् ।लामो समय चलचित्रमा नदेखिएकी उनी भारतीय टिभी सो ‘डान्स इन्डिया डान्स’ मा देखिने भएकी हुन् । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

उक्त सोको यस सिजनका लागि उनले सम्झौतासमेत गरिसकेकी छन् ।भारतीय मिडियाका अनुसार ३ महिनाको उक्त सोमा काम गरेवापत् करिनाले ८० करोड पारिश्रमिक लिनेछिन् । उनको डेब्यु टिभी सोमा उनी निर्णायकको भूमिका निर्वाह गर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्