Logo

१० हजारको रिक्सामा फोहोर उठाउने बबरमान यसरी बने १० वटा गाडीको मालिक ? यस्तो छ संघर्षको कथा (भिडियो सहित)



भनिन्छ फोहोरमै मोहोर फलाउन सकिन्छ तर कसरी भन्ने प्रश्न पनि खडा भइहल्छ । हुन त फोहोर भन्ने वित्तिकै धेरैले नाक खुम्च्याउँछन् अनि पर पर भाग्न थाल्छन् । तर रामेछापका बबरमान मोक्तान कुनै समय गलैंचामा काम गर्दै गर्दा बाँच्नै गाह्रो भएकै कारण फोहोरको काम गर्न बाध्य भए अनि सुरु भयो नयाँ जिवन । साथीभाईहरुसँग १० हजार जत्ति सापटी लिएर रिक्सा किने अनि निरन्तर फोहोर बटुल्ने काम गरे, त्यही कामले अहिले उनीसँग फोहोर बोक्ने १० वटा गाडी छ, काठमाण्डौंमा शानसँग हिड्ने औकात बनाएका छन् । जिन्दगीको यो मोडसम्म आइपुग्न उनले कस्ता कस्ता बाधा अड्चनहरु बेहोर्नु पर्यो त ? उनै व्यवसायी मोक्तानसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्

प्रतिक्रिया दिनुहोस्