Logo

विष्णु माझी र बद्री पंगेनीको नयाँ गीत ‘मान्छे फकाएर आफ्नो हुँदैन’मा नायक दीलिप रायमाझीको दमदार डान्स (भिडियो)



काठमाडौं । नेपाली लोक सांगीतिक क्षेत्रका चर्चित र लोकप्रिय गायिका विष्णु माझी र बद्री पंगेनीको नयाँ म्युजिक भिडियोमा ‘मान्छे फकाएर आफ्नो हुँदैन’मा नायक दीलिप रायमाझीको दमदार डान्स रहेको छ । विष्णु माझी र बद्री पंगेनीको स्वर रहेको सो गीतमा विनोद बाजुरालीको शब्द सृजना र संगीत रहेको छ । काजिश श्रेष्ठको उत्कृष्ट निर्देशन रहेको उक्त गीतको भिडियोमा नेपाली चलचित्रका चर्चित नायक दीलिप रायमाझी र नायिका एलिशा शर्माको दमदार अभिनय र डान्स रहेको छ ।

प्रतिक्रिया दिनुहोस्