Logo

बाध्यताले पठायो विदेश, प्रेमले फर्कायो स्वदेश : ग्रीन टि बेचेरै लाखौं कमाउने जोडीको कथा (भिडियो सहित)




देशमा रोजगारीको अवस्था नभएको भन्दै दिनानुदिन युवाहरु विदेशिने क्रम अझै रोकिएको छैन । तर पछिल्लो समयमा स्वदेशमै थोरै लागानी गरेर विदेशमा भन्दा राम्रो आम्दानी गर्न सफल युवाहरुको पनि कमी छैन । त्यसो त राजधानीको नारायणटार नजिकै रहेको ग्रिन टि बेच्ने दम्पति स्वदेशमै केही गर्न सकिन्छ भन्ने गतिलो उदारण हो । हङकङको आईडी छाडेर नेपालमै केही गरौं भन्न ठानेर सुरु गरेको यो ग्रिन टि वेच्ने व्यवसायबाटै अहिले हङकङमा भन्दा राम्रो आम्दनी गरिरहेको उनीहरु बताउँछन् । आखिर कसरी ग्रिन टिको पसल गर्न पुगे त यी जोडी ? हेर्नुहोस उनै पसल संचालक दिवा लिम्बु र प्रदिप योङहाङसँग गरिएको अन्तरंग कुराकानी भिडियो अन्र्तवार्ता

प्रतिक्रिया दिनुहोस्