Logo

क्यासिनोको जागिर छाडेर गाईपालनमा रम्दै युवा, घर घरमा दुध पुर्याएरै लाखौं कमाई (भिडियो सहित)




पछिल्लो समय देशमै केही गर्ने युवाहरुको अलिकत्ति पनि कमी छैन भन्दा फरक नपर्ला । किनकी हिजो आज आफ्नै व्यवसायमा रम्ने एक प्रकारको युवा जमात भेटिन्छन् जो आफ्नो कर्ममा विदेशमा जत्ति नै लागिपरेका हुन्छन् अनि कमाई पनि निकै आकर्षक प्राप्त गर्छन् । त्यसैको गतिलो उदारण हो, काठमाण्डौंका महेश खड्का । हुँदा खाँदाको गतिलो जागिर क्यासिनोमा तर पनि यी युवालाई आफ्नै व्यवसाय गर्ने हुटहुटीले सतायो अनि लागे गाईपालन तर्फ । उनी यत्तिखेर सफल छन्, सन्तुष्ट छन् । आखिर गाईपालनमा कस्तो छ त भविष्य ? उनै युवा व्यवसायीसँग गरिएको अन्तरंग कुराकानी भिडियो मार्फत्

प्रतिक्रिया दिनुहोस्