Logo

केराका फाईदाहरु जान्नु भयो भने तपाई छक्क पर्नुहुनेछ, केराका फाईदाहरु यी हुन् (भिडियो)



केरा निकै मिठो तथा गुणकारी फल हो । यो अरु फलको तुलनामा सस्तो तथा प्रायः सबै मौसममा पाइने भएकाले पनि धेरैको रोजाइमा पर्छ । केरा खानमा मात्र मिठो होइन यो निकै पौष्टिक पनि हुन्छ । केरामा मुख्यतया तिनवटा प्राकृतिक सुगर पाइन्छ, सुक्रोज, प ुक्टोज र ग्लुकोज । त्यसका साथै यसमा प्रसस्त फाइबर समेत पाइन्छ । त्यसकारण केरा निकै तिब्र तथा खपाउ उर्जावर्धक फल हो ।

विभिन्न अध्ययनबाट के पुष्टि भएको छ भने दुइ कोसा केरा खाने हो भने ९० मिनेटसम्म धपेडीयुक्त काम गर्नलाई समेत सरीरमा पर्याप्त उर्जा पुग्छ । विश्वमा खेलाडिहरुको लागि केरा नम्बर वान फल हो । केरा केवल जिउमा शक्तिवर्धक फलको रुपमा मात्र होइन यसले हामीलाई विभिन्न खाले रोगबाट बचाउँछ

प्रतिक्रिया दिनुहोस्